बागमती प्रदेशले विश्व विद्यालय स्थापना गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
2.1K
SHARES

१ असार काठमाडौं । बागमती प्रदेशले विश्व विद्यालय स्थापना गर्ने भएको छ। प्रदेश स्थापना गरेर शिक्षा क्षेत्रको विकास गर्ने बताएको हो। अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धामा जान पनि विशव विद्यलयको स्थापना हुने जानाकारी दिइएको हो।

बजेट भाषणमाफर्त आर्थिक मामिला मन्त्री बहादुर सिं लामा ले सो जानकारी दिएका हुन्। साथै, त्यसको लागि ५ करोड रुपैयाँ समेत विनियोजन भएको जानकारी पनि उनले दिएका छन्।