ललिता निवास प्रकरणमा कार्की पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १२ २०८०
3.1K
SHARES
१२ असार काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले जानकारी दिएकी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट