पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८०
2.6K
SHARES

१५ असार काठमाडौं । नेपाल प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ ।

शुक्रबार रौनियारलाई बानेश्वर वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको र उनलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइने जनाइएको छ । रौनियार पूर्वसांसद् समेत हुन् ।