ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकाका यी अधिकृतसहित ३ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १७ २०८०
3.8K
SHARES
१७ असार काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकामा कार्यरत अधिकृतसहित तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई नियन्त्रणमा लिएको हो । भट्टराई २०६० सालमा काठमाडौं महानगरपालिका– ४ का वडासचिव थिए । त्यस्तै कार्की २०६७ सालमा नापी कार्यालयमा थिए । महर्जन नक्कली मोही भएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट