यूके पठाईदिन्छु भनी ठगी गर्ने बोम्जन पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र २९ २०८०
5.5K
SHARES
२९ भदौ काठमाडौ । वैदेशिक रोजगारीको लागि यूके पठाइदिन्छु भनि रकम ठगी गर्ने मुक्तिराज बोम्जन पक्राउ परेका छन् ।
प्रकाश कठायतसहित सात जनालाई जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भनि उनले २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पर्साजिल्ला निर्मलबस्ती वडा नं. ०२ स्थायी घर भएका बोम्जनमाथि थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट