म बुबाको सपना पूरा गर्छु – सुहाङ नेम्बाङ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २ २०८०
5.7K
SHARES
२ असोज काठमाडौ । नेकपा (एमाले) संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले बुबाको सपना पूरा गर्ने बताएका छन्।
कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए।
दिवंगत नेम्बाङको स्मृतिमा गृह जिल्ला इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबा सुवासको सपना भएको बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट