अहिले काण्डहरू चलाएर मात्रै देशको विकास हुँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ६ २०८०
4.3K
SHARES

६ असोज काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरू चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

आज भक्तपुरमा दीपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्डहरू चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् ।