रिगल नेपालगन्जबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १६ २०८०
2.9K
SHARES

१६ कार्तिक काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् ।