एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २० २०८०
1.5K
SHARES

२० कार्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान बैठक बस्न लागेको हो ।

बैठकमा भूकम्प, पार्टीको कार्यविभाजन, समसामयिक विषयमा छलफल हुने समाजवादीले जनाएको छ ।