भारतसँग भएको २० करोड लगानी सम्झौतामा सरकारले जुनसुकै निर्णय लिन सक्छ – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २५ २०८०
2K
SHARES
२५ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको २० करोड लगानी सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने बताएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा उनले उक्त रकम भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गरिने बताए ।
“भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गर्ने हो,” उनले भने, “भारतसँग भएको २० करोड लगानी सम्झौता नेपाल सरकारले चाहेको बेला जुनसुकै निर्णय लिन पाउँछ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट