रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस २६ २०८०
3.4K
SHARES
२६ पुस काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।
बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट