नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २७ २०८०
3.2K
SHARES

२७ पुस काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

टिकापुरमा जारी अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध चयन भएको सुदुरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित सर्वसम्मत भएको उनले जानकारी दिए ।