कोशीमा गठबन्धनबाट सिटौला विजयी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ ११ २०८०
2.6K
SHARES
११ माघ विराटनगर । राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे । एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् । माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट