कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ १२ २०८०
2.6K
SHARES
१२ माघ काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रिय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी काँग्रेसको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट