महासचिव शंकर पोखरेल चढेको जिप दुर्घटना


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २८ २०८०
3.8K
SHARES

२८ पुस काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ ।

महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।