प्रचण्ड र ओलीबीच भेटवार्ता , के होला सत्ता गठबन्धन ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ८ २०८०
5.7K
SHARES

८ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेट वार्ता भएको छ ।

अध्यक्ष ओली मंगलबार च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  भेट्न सिंहदरबार पुगेका हुन् । उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको  बताइएको छ । सत्तारुढ गठबन्धनमा देखिएको खटपटबिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको एक नेताले बताए ।