मन्त्रिपरिषद् बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र १५ २०८०
4.1K
SHARES
१५ चैत काठमाडौं। मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट