मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०
4K
SHARES

२१ चैत काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।