इलाम उपनिर्वाचनमा दुर्गा प्रसाईंले सुँगुर उठाउने
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र २४ २०८०
4K
SHARES
२४ चैत काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इलाममा हुने उपनिर्वाचनमा सुँगुर उठाउने बताएका छन्। दाङमा आज भएको आमसभालाई सम्बोधन गर्दै प्रसाईंले पूर्वतर्फ अहिले चुनावको नाटक मञ्चन भइरहेको र यस्ता चुनावले जनतालाई केही पनि दिन नसक्ने हुँदा आफूले सुँगुर उठाउन लागेको बताए।
इलामका उमेदवारहरुलाई लक्षित गर्दै प्रसाईंले सक्छौ भने उपनिर्वाचनमा हुने खर्चले लघुवित्त र सहकारीको ऋण तिरेर ती गरिबहरुलाई झुण्डिनबाट जोगाउन चुनौती दिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट