राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ६ २०८१
4.1K
SHARES
६ वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्। दुई जनाबीच बुधबार अपराह्न शीतल निवासमा भेट भएको हो।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट