कांग्रेसले लियो अग्रता , पछ्याउँदै एमाले
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १६ २०८१
7.5K
SHARES
१७ वैशाख काठमाडौ । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेस अगाडि छ ।
कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८५३ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ६ हजार ७०२ मत प्राप्त गरेका छन् ।प्राप्त नतिजाअनुसार माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८२२ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट