ताजा अपडेट इलाम २ : २० हजार मत गन्दा कसको कति ? (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १७ २०८१
5.6K
SHARES
१७ वैशाख काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २० हजारभन्दा बढी मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८४८७ मतसहित अगाडि छन् ।
उनलाई कांग्रेसका डम्बर खड्काले ५८४४ मतले पछ्याइरहेका छन् । उनीहरुबीच २६४३ मतको फरक छ ।त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४२६२ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १२६९ मत ल्याएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट