त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित २ व्यक्ति पक्राउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ३१ २०८१
2.9K
SHARES
३१ वैशाख काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । उनीहरु भारतीय नागरिक हुन् ।
गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट