सन्दीपको मुद्दामा बहस सकियो, फैसला आउदै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १ २०८१
3.3K
SHARES
१ जेठ काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ।
मंगलबारन्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपविरुद्धको मुद्दामा बहस भएको थियो। बहस सकिएसाँगै आजै फैसला आउने उनका वकिलहरूले बताएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट