५ हजार धरौटीमा डिल्लीराम खनाललाई रिहा गर्न आदेश
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २ २०८१
3.7K
SHARES
२ जेठ काठमाडौ । विभिन्न युट्युब च्यानलमा अफवाहपूर्ण अभिव्यक्ति दिएका कारण चर्चामा आइरहने डिल्लीराम खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
पछिल्लोपल्ट सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबाबु (जीबी) राईको हत्या भएको हल्ला फैलाएको आरोपमा पक्राउ परेका खनाललाई न्यायाधीश खेमराज भट्टको इजलासले ५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट