कैलाश सिरोहिया पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१
2.8K
SHARES

८ जेठ काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई कार्यालयबाट गरिएको गिरफ्तारीलाई सरकारको नवअधिनायकवादको संज्ञा दिएका छन् ।

प्रहरीले पक्राउ गरेर गाडीमा हाल्नुअघि उनले छोटो संवोधन गर्र्दै सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखे । सिरोहियाले भने, ‘६२/६३ मा ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्रको नतिजा यही रहेछ ।’