शोभा पाठक पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २८ २०८१
10.8K
SHARES

२८ जेठ काठमाडौं । प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।