अन्तरदेशीय भुक्तानीमा सहज व्यवस्था
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १५ २०८१
2.7K
SHARES
१४ असार काठमाडौ । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम त्यस अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
बिहीबार एक सर्कुलर जारी गर्दै नेपालबाट भारत र भारतबाट नेपाल हुने भुक्तानीमा सहज व्यवस्था मिलाएको हो । नेपालबाट भारत र भारतबाट नेपालमा कार्ड बाहेक क्यूआर लगायत अन्य उपकरणमार्फत भुक्तानी गर्न सकिने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट