बलात्कार आरोपमा पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २४ २०८१
2.2K
SHARES
२४ साउन काठमाडौं । प्युठानमा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–२, नाकेटाकुराका १९ वर्षीय केशव घर्तीमगर छन् ।
सात वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट