युनिलिभरको नाफा एक अर्ब ९७ करोड
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन २८ २०८१
2K
SHARES
२८ साउन काठमाडौं । युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष बढी नाफा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा युनिलिभर नेपालले एक अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २१४४ रहेको कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट