नेपाललाई १५ अर्ब ऋण सहयोग दिने विश्व बैंकको निर्णय
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २९ २०८१
2.3K
SHARES
२९ असोज काठमाडौं। विपद सामनाको लागि विश्व बैंकले करिब १५ अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोग दिने भएको छ। विश्व बैंकको सञ्चालक समितिले यस्तो ऋण सहयोगलाई स्वीकृति दिएको हो।
‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भन्नुभयो, ‘नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।’
प्राकृतिक प्रभाव, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट