२ हजारले बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २३ २०८१
2.1K
SHARES
२३ कार्तिक काठमाडौं । आज सुनको भाउमा २ हजारले बृद्धि भएको छ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट