अर्थ समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
2.1K
SHARES

२५ कार्तिक काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयस्थित समितिको कक्ष बैठक बस्ने जनाइएको छ ।

बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।