त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २९ २०८१
2.3K
SHARES

२९ पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका २४ क्याम्पसमा प्रमुख नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषद्को आइतबार (हिजो) बसेको बैठकबाट क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।मेरिटोक्रेसीका आधारमा क्याम्पस प्रमुखहरूको पदपूर्ति गरिएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले जानकारी दिए ।

नियुक्त सूची हेर्नोस्–

s1-1736750865.jpgs2-1736750877.jpg