पूर्वडीआईजी जोशी अदालतमा उपस्थित
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ ६ २०८१
2.5K
SHARES
६ माघ काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट