रविको मुद्दामा आजको थुनछेक बहस सुरु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ २४ २०८१
2.2K
SHARES
काठमाडौं । जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । हिजो रविको बयान लिएर बहस सुरु गरिएको थियो । हिजो थुनछेक नसकिएपछि आजका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
अहिले बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्नेछन् । त्यसपछि रविपक्षका वकिलहरूले बहस गर्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट