प्रचण्डको तस्वीर जलाउने बम रिहा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१
4.2K
SHARES

३ चैत हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।