धर्मगुरु पुष्कर खतिवडा पक्राउ
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र १६ २०८१
2.8K
SHARES
१६ चैत काठमाडौ ।धर्मगुरु पुष्कर खतिवडा इमाडाेलबाट पक्राउ परेका छन्।प्रहरीकाे विशेष टाेलीले उनलाई पक्राउ गरेको प्रहरीका एक अधिकारीले क्यापिटल हेडलाईनलाई जानकारी दिए।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि यसो गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट