शिक्षकहरूसँग वार्ताबाटै समाधान निकाल्ने प्रयास गर्छु – शिक्षामन्त्री पन्त
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ११ २०८२
2.5K
SHARES
११ वैशाख काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुको मागबारे जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि मात्रै बोल्ने बताएका छन्।
शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने बताए।उनले भने, अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट