गुन्डा नाइके रेस लामा पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२
1.9K
SHARES

९ भदौ काठमाडौं । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको ।

गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।