धर्म प्रचार गरेको आरोपमा अमेरिकी नागरिक नियन्त्रणमा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र १० २०८२
4.3K
SHARES
१० भदौ काठमाडौं । अध्यागमन विभागले मंगलबार (भदौ १०) एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ । व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नीलाई नियन्त्रणमा लिइएको हो ।
विभागका अनुसार, उनले इसाई धर्मको प्रचार गरेको देखिएको छ । उनीमाथि थप सोधपुछ कार्य भइरहेको विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट