एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २८ २०८२
1.9K
SHARES
२८ पुस धनकुटा । प्रहरीले एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा आइतबार राति बरामद गरेको हो ।
एम्बुलेन्सका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट