दुर्गा प्रसाईं पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ४ २०८२
3.6K
SHARES

४ फागुन काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताए । प्रसाईं यसअघि पनि पक्राउ परेका थिए ।