प्रचण्ड अझै दुई-तीन दिन अस्पतालमै रहने
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १७ २०८३
1.7K
SHARES
१७ जेठ काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दुई- तीन दिन अझै अस्पतालमै रहने भएका छन् ।
निमोनियाले ग्रसित उनी अझै केही दिन उपचारमै रहने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट