गण्डकी प्रदेस सभा सांसद गुरुङ्ग द्रारा पोखरामा राहत वितरण
१७ जेष्ठ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेश सभा सांसद एवं समाजसेवी राजिब गुरुङ्ग (दिपक मनाङ्गे)ले कोरोनोको समयमा आर्थिक संकटमा परेका पोखराका असहाय जनाताहरुलाई आश्रममा गई राहत सोरुप खाद्यान्न बितरण गरेका छन।
आज पोखरा महानगर पालिका अन्तर्गत वडा न:३२ मा रहेको लामेआहाल राधाक्रिष्न ब्रिध्धाश्रममा गई राहत वितरण गरेका हुन । उनि सामाजिक सन्जालमा भन्छन “मान्छेको जुनिलिएपछि मान्छे जस्तै जिउन जान्नुपर्छ नकि जनावार जस्तो हैन यतिबेला जुवा तास खेल्ने ,खसि बोका काटी मोज गर्ने समय हो जस्तो लाग्दैन बरु उक्त पैसाले आफ्नो छरछिमेकमा दुख पाउनेहरुलाई सहयोग गरौ खाली सरकारलाई मात्र दोष नदिउँ ॥”