ओलीले लोकतन्त्र विरुद्ध खड्ग प्रहार गरे- डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
5.2K
SHARES

८ फागुन काठमाडौ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रम खड्ग प्रसादले संविधानमाथि खड्ग चलाउँदा अरु हेरेर बसिरहन बाध्य भएको बताएका छन्।

भट्टराईले ओलीले संविधान, कानून र लोकतन्त्र विरुद्ध खड्ग प्रहार गरिरहेको र अरु तमासे बनिरहेको भन्दै दलहरुलाई व्यङ्ज्ञ गरेका छन ।

बाबुरामले ओली हिटलर लोभी र कायरकै काँध चढेर आएको समेत बताएका ।  शनिबार पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो बताएका हुन ।