कांग्रेसका नेता जोशीको निधन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १३ २०७७
2.5K
SHARES
१३ चैत काठमाडौन । आज नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका निधन भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट