विप्लव किसानसॅंग हातेमालो गर्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७
14.7K
SHARES

१६ चैत काठमाडौ । आज बिहानै महासचिव विप्लव आफ्नो सचिवालय सहित जनश्रममा भएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । महासचिव विप्लव जनताको गहु काट्न खेतमा निजि सचिवालय सहित पुगेका हुन ।

पछिल्लो पटक काठमाडौं आए पश्चात् उहीँ अहिले पश्चिम नेपालतिर फर्किएका छन् । प्रधानमन्त्री भेट्न काठमाडौं आउनु अघि आफ्नो पार्टी निकट महिला संगठनकाे राष्ट्रिय सम्मेलनमा सहभागी भए, पार्टी नेता तथा कार्यकर्ता संग राजनीतिक भेटघाट छलफलमा निकै ब्यस्त विप्लव जनताकाे घरमा बस्छन् जनतासंगै खान्छन् र जनतासंगै रहन्छन् ।

विप्लव सहिद परिवार बेपत्ता याैद्धा परिवारसंगपनि भेटघाटमा ब्यस्त देखिन्छन् भने उनकाे श्रमप्रतिकाे लगाभ र रुचि निकै छ ।