सफल युवा व्यावसायि चलाउने सम्मानित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८
9.2K
SHARES

१० बैसाख  काठमाडाैं ।जीमी ग्रूपका प्रबन्ध निर्देशक तथा सफल युवा व्यावसायि जीवन चलाउने कोभिड हिरो अवार्ड बाट सम्मानित भएका छन् ।

फोकस नेपालद्वारा आज काठमाडौमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उनलाई सम्मान गरेका हुन् ।

उनले अघिल्लो वर्ष १० हजार भन्दा बढि अशाहयहरुलाई खाद्यन्न तथा मेडिकल सामाग्रीहरु वितरण गरेका थिए । चलाउने सँगै समारोहमा एक दर्जन व्यवसायी तथा अभियानता सम्मानित भएका थिए ।