तीन साता लकडाउन !


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८
5.3K
SHARES

१३ वैशाख काठमाडौं । काठमाडौं उपत्यकामा तीन साता लकडाउन हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले कम्तिमा तीन साता लकडाउन गर्न सिफारिस गरेसंगै तीन साताको लागि लकडाउन हुन लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले त्यसबारे निर्णय लिने बताइएको छ । सीसीएमसीले जिल्लामा निषेधाज्ञा लगाउने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिन पनि सिफारिस गरेको छ ।